राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

Jun 14, 2023 - 04:02
 0
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि भएपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडल आज बिहान डिस्चार्ज भएका हुन् ।अस्पतालले आज बिहान जारी गरेको प्रेस नोट अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1