करोडौँमा विदेशबाट आयात गर्ने सरकारले परीक्षणसम्म गरिदिएन स्वदेशमै ८ लाखमा तयार शवदाह मसिन

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीले ग्यास नभएर खाना खानै समस्या भएपछि वसुन्धरा अटो एन्ड इन्जिनियरिङ वर्क्सका सञ्चालक शिवरुद्र कर्माचार्यले विद्युत्‌बाटै चल्ने एउटा मसिन बनाए । ब्याट्री वा बिजुलीबाट चलाउन सकिने लाम्चो आकारको उक्त मसिनमा फोहोर प्लास्टिक र दाउराहरू हालेर आगो बाल्न सकिन्थ्यो ।  “कतै काम नलागे सेकुवा बनाउन भए पनि हुन्छ भनेर बनाएको थिएँ । त्यो मसिनमा हामीले नाकाबन्दीको समयमा खाना बनाएर खायौँ ।” नाकाबन्दी हटेपछि त्यो मसिन एउटा कुनामा थन्कियो र कर्माचार्य आफैँले पनि बिर्सिए ।  २...

Jun 26, 2025 - 15:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register