‘लाज शरणम’ का सामग्री इन्टरनेटबाट हटेपछि ‘माग्ने बुढा’ भन्छन्- क्यारिकेचर पेशा लोपोन्मुख होला जस्तो छ

  काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले क्यारिकेचर पेशा संकटमा पर्नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चलचित्र ‘लाज शरणम्’ले सामाजिक सञ्जाल तथा इन्टरनेटबाट सामग्री हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन् । घिमिरेले फेसबुकमा लेखेका छन्, “क्यारिकेचर गर्ने पेशा पनि अब ‘लोपोन्मुख पेशा’ होला जस्तो छ । नमिले फ्लप । मिले लफडा ।” अदालतको आदेशपछि ‘लाज शरणम्’ को टिजर युट्युबमा प्राइभेट गरिएको छ र प्रचारप्रसार पनि ठप्प ...

Feb 20, 2025 - 04:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register