१२औँ दिनमा ३० हजार धरौटी तिरेर छुटिन् टिकटकर रमा बस्नेत

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत १२ औँ दिनमा धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा बस्नेतलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दामा बिहीबार उक्त आदेश आएको हो ।  टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने गरी विभिन्न नेता र दलविरुद्ध स...

Jun 27, 2025 - 02:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register