सामाजिक सञ्जालमार्फत समाज भाँड्न खोजेको भन्दै मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

  काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले  सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरु दिएको भन्दै पक्राउ गर्न माग गरेको हो । मेयर बालेनको ‘टुकुचामा माड्‌छु’ भन्ने अभिव्यक्ति राष्ट्र र समाजका लागि घातक रहेको युवा संघको ठहर छ ।  “आफ्नो पदीय जिम्मेवारी भुलेर पक्ष र कल्बहरुमा रमाउदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमा...

Mar 25, 2025 - 09:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register