मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जिमा क्षेत्र वरपरको भूभागमा रहेको जनाइएको छ। भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको भए पनि हालसम्म जनधनको क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।

Jun 29, 2025 - 11:30
 0
मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ।

मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्र जिमा क्षेत्र वरपरको भूभागमा रहेको जनाइएको छ।

भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको भए पनि हालसम्म जनधनको क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register