अब महालक्ष्मी विकास बैँकका ग्राहकले पनि फोनेपे भर्चुअल क्रेडिट कार्ड लिन सक्ने​

  काठमाडौँ । डिजिटल भुक्तानी सञ्जाल तथा भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनेपेले महालक्ष्मी विकास बैँकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ । यससँगै आफ्ना ग्राहकहरूलाई  फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्नेमा महालक्ष्मी पहिलो विकास बैँक बन्न सफल भएको हो । फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल रहेको छ र महालक्ष्मी बैँकको मोबाइल बैंकिङ एप ‘Mahalaxmi Smart Sathi’ मार्फत सजिलै पहुँच गर्न सकिन्छ ।  यस कार्डमार्फत प्रयोगकर्ताहरूले नेपाल...

Jun 29, 2025 - 14:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register