चीनमा डिजिटल आईडी लागु गरिँदै, इन्टरनेट प्रयोगकर्तामाथि सरकारी नियन्त्रण बढ्ने चिन्ता

काठमाडौँ । चीनले इन्टरनेट प्रयोगकर्ताका लागि राष्ट्रिय डिजिटल परिचय पत्र (डिजिटल आईडी) लागु गर्ने भएको छ । आगामी १५ जुलाईदेखि यो नयाँ कानुन कार्यान्वयनमा आउनेछ । गएको मे महिनामा स्वीकृत भएको यो कानुन अन्तर्गत डिजिटल आईडी भएका नागरिकले सरकारको अनलाइन सेवा पोर्टलमार्फत प्राप्त गर्न सक्नेछन् । औपचारिक रूपमा यो स्वेच्छिक भनिए पनि प्राविधिक विश्लेषकहरूले अधिकांश अनलाइन प्लेटफर्महरूमा पहुँच पाउन निकट भविष्यमा झन्झटिलो हुने अड्कल गरेका छन् ।  चिनियाँ अधिकारीहरूले नयाँ प्रणालीले प्रयोगकर्ताहरूलाई पटक-पटक बैंक कार्ड वा अन्य...

Jul 2, 2025 - 06:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register