वाइवाइ चाउचाउ बेचेर रामेश्वरले जिते नेटा भी कार

काठमाडौं । वाइवाइ चाउचाउले सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी (Netta V) ईभी जितेका छन् । उनलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित एक समारोहमा कार हस्तान्तरण गरेका हुन् । काठमाडौँ, भक्तपुर र ललितपुरका थोक विक्रेताहरुलाई लक्षित गरेर सञ्चालन गरिएको योजनामा सहभागी बन्न प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिदमा पहेँलो कुपन र ५०० कार्टुन खरिदमा हरियो कुपन वितरण गरिएको थियो । सोही कुपनमार्फत थोक...

Apr 24, 2025 - 11:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register