दमकबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ

दमक, १८ असार । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो करिब १२ः३० बजे दमक नगरपालिका–९ क्याम्पसमोड क्षेत्रबाट सोही वडाको देउराली टोलका १९ वर्षीय सागर कुमाल पक्राउ प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । कुमालले बोकेको कालो झोलामा बिक्री वितरण गर्ने उद्देश्यले राखिएका ९ [...] The post दमकबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ appeared first on Jhapa Online.

Jul 2, 2025 - 10:36
 0
दमकबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ

दमक, १८ असार । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

आज दिउँसो करिब १२ः३० बजे दमक नगरपालिका–९ क्याम्पसमोड क्षेत्रबाट सोही वडाको देउराली टोलका १९ वर्षीय सागर कुमाल पक्राउ प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो । कुमालले बोकेको कालो झोलामा बिक्री वितरण गर्ने उद्देश्यले राखिएका ९ पत्ता Diyse–20 लेखिएको औषधि र ९ पत्ता ट्रामाडोल फेला परेको थियो ।

कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register