फ्याक्टचेकः त्रिशूलीमा यात्रुसहितको बस खसेको भन्दै भाइरल भिडिओ एआई निर्मित

काठमाडौँ । त्रिशूली नदीमा यात्रुसहितको बस खसेको र मानिसहरू बेपत्ता भएको भन्दै भाइरल भइरहेको भिडिओ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिबाट बनाएको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्तालाई झुक्याउने उक्त भिडिओको फ्याक्टचेकका क्रममा टेकपानाले यस्तो निष्कर्ष निकालेको हो ।  भिडिओमा जङ्गलसँगै रहेको पक्की सडकबाट यात्रुबस खोलामा खसेको दृश्य देखिन्छ । बसको छतमा यात्रुहरू भरिभराउ देखिन्छन् र खोलामा आएको बाढीले बस पल्टिन लागिरहेको जस्तो लाग्छ । बाढीले बगाएका रुख तथा काठहरू पनि खोलामा थुप्रिएका छन् । सडक छेउमा उभिएको भ...

Jul 7, 2025 - 12:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register