भ्रष्ट्राचार मुद्दामा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई २ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली सुधारमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । मङ्गलबार अदालतमा उपस्थित भएकी पहाडीको बयान र थुनछेक बहसपछि न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्ने क्रममा अनियमितता गरी राज्यलाई कर...

Jul 9, 2025 - 12:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register