प्रविधि दुरुपयाेग गरेर अडियाे बनाइएकाे हाे, मैले घुस लिएको छैन: मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको ७८ लाख रुपैयाँ घुस लेनदेनको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । उनले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले अडियो बनाइएको दाबी गर्दै आरोप प्रमाणित भए नागरिकता त्यागेर देश छाड्ने घोषणासमेत गरेका छन् ।  एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोप निराधार र षड्यन्त्रपूर्ण रहेको बताए । सार्वजनिक भएको अडियो आफ्नो नभएको र यसलाई प्रविधि दुरुपयोग गरी बनाइएको हुनसक्ने उनको भनाइ छ । “मलाई त...

Jul 14, 2025 - 05:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register