२० हजार मूल्यको अल्टिमा साउन्डबार ८ रुपैयाँमै पाउने अवसर, अन्य उत्पादनमा ८० प्रतिशतसम्म छुट

काठमाडौँ । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले ईकमर्स प्लेटफर्म दराजसँगको सहकार्यमा ‘महाबचत बजार’ अभियान घोषणा गरेको छ । २ साउनदेखि १५ साउनसम्म चल्ने यो अभियानको एक आकर्षणको रूपमा १९ हजार ९९९ रुपैयाँ मूल्यको ‘अल्टिमा वेभबार साउन्डबार १२०’ चार जना भाग्यशाली ग्राहकले मात्र ८ रुपैयाँमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ । यसअन्तर्गत २ र ३ साउनमा दुई-दुई जनाले ८ रुपैयाँमा साउन्डबार किन्नसक्ने कम्पनीको भनाइ छ । यसका साथै, ‘अल्टिमा एटम ८२० इयरबड्स’ पनि अभियान अव...

Jul 16, 2025 - 07:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register