प्राधिकरणका अध्यक्ष भन्छन्ः धेरै ठाउँमा कल काटिने, आवाज नबुझिने र फेरि कल गर्नुपर्ने अवस्था छ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको ग्राहक सेवा गतिलो नभएको टिप्पणी गरेका छन् । मङ्गलबार कम्पनीको २१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले टेलिकमको आम्दानी बढाउन ग्राहक सेवामा विशेष ध्यान दिनुपर्ने बताए ।  टेलिकमले आफ्नो आम्दानी बढाउन सबैभन्दा पहिला ग्राहकको अनुभव सुधार गर्नुपर्ने भन्दै आगामी दिनमा ग्राहकका गुनासो सम्बोधन गर्नुपर्नेमा भण्डारीले जोड दिए । “ग्राहकहरूका के-के गुनासो छन् भन्ने ख्याल गरेर त्यसलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ,” उनले भने । अध्यक्ष भण्डारील...

Feb 4, 2025 - 15:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register