एनभिडियापछि ४ ट्रिलियन डलर मूल्यको दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो बजार मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । शेयर मूल्यमा उल्लेखनीय वृद्धि भएसँगै कम्पनीको बजार मूल्याङ्कन पहिलो पटक ४ ट्रिलियन डलरभन्दा माथि पुगेको हो । एनभिडियापछि माइक्रोसफ्ट यो कोसेढुङ्गो पार गर्ने दोस्रो कम्पनी बनेको छ । बिहीबार सुरुवाति कारोबारमा माइक्रोसफ्टको शेयर ८.५% ले बढेर ५५७.०३ डलरमा पुगेको थियो । जसले कम्पनीको मूल्य ४.१४ ट्रिलियन डलरमा पुर्‍याएको हो । वाशिङ्गटनमा मुख्यालय रहेको माइक्रोसफ्टले अप्रिल २०१९ मा पहिलो पटक १ ट्रिलियन डलरको आँकडा पार गरेको थियो । माइक्रोसफ्टका लागि ३...

Jul 31, 2025 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register