भिजिट भिसा प्रकरण: नेपाली युवा साइबर स्क्याम सेन्टरमा बन्धक, करेन्ट लगाई यातना दिइन्छ- सुमना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको दुरुपयोग गरी नेपाली युवाहरूलाई विदेशका साइबर स्क्याम सेन्टरहरूमा बन्धक बनाएर दाससरह किनबेच गर्ने गरिएको दाबी गरेकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार यस गम्भीर विषयमा मौन बसेको भन्दै चर्को आक्रोश पोखिन् । सांसद श्रेष्ठले रोजगारीको खोजीमा रहेका युवाहरूलाई कसरी संगठित मानव तस्करहरूले आफ्नो जालमा पार्छन् भन्ने डरलाग्दो प्रमाण फेला परेको बताइन् । तस्करहरूले लिंक्डइन जस्ता व्यावसायिक सामाजिक सञ्जालमार्फत प्रतिष्ठित कम्पनीमा अन्तर्वा...

Jun 21, 2025 - 09:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register