सरकारसँग भएका पुराना सवारी र सामान ६ महिना भित्र बेचिने

May 29, 2023 - 10:37
 0
सरकारसँग भएका पुराना सवारी र सामान ६ महिना भित्र बेचिने
सरकारसँग भएका पुराना सवारी र सामान ६ महिना भित्र बेचिने

काठमाडौं । सरकराले सरकारी निकायसँग भएको पुराना सवारी साधन र सामानहरु ६ महिना भित्र बिक्री गर्ने भएको छ । संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यस्ता साधन र सामानहरु ६ महिना भित्र लिलामी गरेर बिक्री गरिने बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1