वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ कराेड बजेट विनियाेजन

May 29, 2023 - 10:46
 0
वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ कराेड बजेट विनियाेजन
वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ कराेड बजेट विनियाेजन

काठमाडाैं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ कराेड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।

साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे जानकारी दिनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1