आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान

May 29, 2023 - 10:31
 0
आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान
आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान

काठमाडाैं । आगामी वर्षमा आधारभूत मुल्यमा २.१६ प्रतिशतले आर्थिक बृद्धिदर रहने अनुमान गरिएको छ । साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक बृद्धिदर रहने अनुमान गरिएकाे बताउनु भएकाे छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1