लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

Jun 9, 2023 - 01:56
 0
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

काठमाडौँ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदैँछ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेशसभाको बैठक बिहान ११ःः०० बजे बोलाइएको छ ।   

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि सोही अनुसार तयारी गरेको प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ ।‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.