अनलाइन स्क्याममा १६ लाख गुमेपछि आत्महत्या गरेका योगेशको सुसाइड नोटः ‘यी लुटेरालाई नछोड्नुहोला’

काठमाडौं । अनलाइन ठगीको शिकार भएका एक युवकले आत्महत्याको बाटो रोजेका छन् । चार दिनमा १३ लाख रुपैयाँ भन्दा बढी गुमाएपछि कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय योगेश ठगुन्नाले यस्तो कदम लिएका हुन् । बुधवार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका योगेशको मृत्युले उनको परिवार गहिरो शोकमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार घटनास्थलमा फेला परेको सुसाइड नोटमा योगेशले आफू अनलाइन ठगीको शिकार भएको खुलासा गरेका छन् । मृतक योगेशका ठूलाबुवा कृष्णसिंह ठगुन्नाले...

Oct 16, 2024 - 13:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register