सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया

काठमाडौं । अस्ट्रेलियाली सरकारले बालबालिकामा सामाजिक सञ्जालको नकारात्मक प्रभाव रोक्न १६ वर्षमुनिका प्रयोगकर्तामाथि कडा नियम लागू गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको भन्दै उनीहरूका लागि पहुँच सीमित गर्ने कानुन प्रस्ताव गरेका हुन् । नयाँ कानुनले नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई आर्थिक दण्डको व्यवस्था गर्नेछ, जसले फेसबुक, टिकटकजस्ता कम्पनीलाई अस्ट्रेलियामा थप चुनौती थपिने अनुमान गरिएको छ...

Nov 9, 2024 - 02:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register