नेपालपे क्यूआर बन्यो एनपीएलको अम्पायर पार्टनर

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) शनिबारदेखि सुरु नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को अफिसियल अम्पायर पार्टनर बनेको छ । यसबारे हालै  नेपाल क्रिकेट संघ (क्यान) र एनसीएचएलबीच साझेदारी भएको छ । क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले उक्त साझेदारीपत्रमा हस्ताक्षर गरे ।  राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको एनसीएचएलले यस पटक नेपालपे क्यूआर स्किममार्फत एनपीएलमा औपचारिक रूपमा सहभागिता जनाएको छ । हालसम्म नेपालपे क्यूआर&n...

Dec 1, 2024 - 16:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register