घरेलु-साना उद्योगको मसिन विकास गर्न चाहनेलाई आविष्कार केन्द्रले सम्पूर्ण अनुसन्धान खर्च दिने

  काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले घरेलु तथा साना उद्योगको मसिन विकास गर्न चाहनेलाई अनुसन्धान खर्च दिने भएको छ । मसिन बनाउन लाग्ने सम्पूर्ण खर्च दिनेगरी केन्द्रले सहयोग गर्ने भएको हो । विशेषतः साना तथा घरेलु उद्योगहरूलाई चाहिने र नभइ नहुने जुनसुकै पनि साना औजार तथा मसिनहरू बनाउने सीप भएकाले यसमा सहभागी हुनसक्ने बताइएको छ । “अनुसन्धानमा जति चाहिन्छ, हामी त्यति नै खर्च दिन्छौं,” टेकपानासँग पुनले भने, “यहाँ यति हुन्छ, उति हुन्छ भन्ने छैन । उत्पादन राम्रो बनाउन आवश्यक पर्ने सबै ...

Nov 20, 2024 - 14:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register