जन्मदिनमा एक सय विद्यार्थीलाई न्यानो कपडा

झापा, ६ मंसिर । आकृति एडमर्टाइजिङका सञ्चालक मनोज चौहानले विराटनगर–५ स्थित सिद्धकाली आधारभूत विद्यालयका एक सय भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । आफ्नो ५१ औं जन्मोत्सवको अवसरमा उनले विद्यालयका साना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएका हुन् । विद्यार्थीहरुलाई विद्यालय नियमित आउन अभिप्रेरित गर्न चौहानले विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा उपलब्ध [...] The post जन्मदिनमा एक सय विद्यार्थीलाई न्यानो कपडा appeared first on Jhapa Online.

Nov 21, 2024 - 02:12
 0
जन्मदिनमा एक सय विद्यार्थीलाई न्यानो कपडा

झापा, ६ मंसिर । आकृति एडमर्टाइजिङका सञ्चालक मनोज चौहानले विराटनगर–५ स्थित सिद्धकाली आधारभूत विद्यालयका एक सय भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

आफ्नो ५१ औं जन्मोत्सवको अवसरमा उनले विद्यालयका साना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएका हुन् । विद्यार्थीहरुलाई विद्यालय नियमित आउन अभिप्रेरित गर्न चौहानले विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा उपलब्ध गराएको सकेको सहयोग गर्ने प्रयत्न गरेको बताए ।

आफ्नी सानी छोरी आकृती, पत्नी शर्मिला चौहान र साथीहरुका साथ विद्यालय पुगेका चौहानले विद्यालयले आवश्यकता ठानेको अरु विषयमा पनि सहयोग गर्न तयार रहेको बताए ।

The post जन्मदिनमा एक सय विद्यार्थीलाई न्यानो कपडा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register