भारतीय दूतावासले मनायो विश्व ध्यान दिवस

काठमाडौं । विश्व ध्यान दिवसको अवसरमा भारतीय दूतावासले चिन्मय सेन्टर, काठमाडौंसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गर्‍यो । शनिबार विश्व ध्यान दिवसको अवसरमा  दूतावास परिसरमा आयोजित कार्यक्रममा चिन्मय सेन्टरका सदस्यहरू, दूतावासका अधिकारीहरूको सहभागीता थियो । कार्यक्रममा  ध्यान अभ्यास गर्न, मानसिक स्वास्थ्यलाई बढावा दिन र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्न जोड दिइएको भारतीय दूतावासले जानकारी दिएको छ । […]

Dec 21, 2024 - 13:11
 0
भारतीय दूतावासले मनायो विश्व ध्यान दिवस

काठमाडौं । विश्व ध्यान दिवसको अवसरमा भारतीय दूतावासले चिन्मय सेन्टर, काठमाडौंसँगको सहकार्यमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

शनिबार विश्व ध्यान दिवसको अवसरमा  दूतावास परिसरमा आयोजित कार्यक्रममा चिन्मय सेन्टरका सदस्यहरू, दूतावासका अधिकारीहरूको सहभागीता थियो ।

कार्यक्रममा  ध्यान अभ्यास गर्न, मानसिक स्वास्थ्यलाई बढावा दिन र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्न जोड दिइएको भारतीय दूतावासले जानकारी दिएको छ ।

ध्यान केन्द्रित गर्ने कार्यक्रममा सहभागीता जनाएका सहभागीहरुले वैश्विक सद्भाव प्रवर्द्धन र मानसिक स्वास्थ्यलाई बढावा दिएक बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register