औपचारिक रूपमा नेपाल भित्रियो ‘ब्ल्याक शार्क’ ब्राण्ड, प्रडक्टहरूमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । गेमिङ एक्सेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रूपमा नेपाल भित्रिएको छ । इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस मोबाइलमान्डुले यो ब्रान्ड नेपाली उपभोक्तामाझ भित्र्याएको हो । यो अवसरमा मंसिर ११ देखि १७ गतेसम्म गेमिङ र हेल्थ प्रविधिमा चासो राख्ने ग्राहकले ब्ल्याक शार्कका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको जानकारी लिन र प्रयोग गर्नसक्ने मोबाइलमान्डुले जनाएको छ । साथै कम्पनीले सीमित समयका लागि ५० प्रतिशतसम्मको आकर्षक छुट र अन्य विशेष अफर पनि ल्याएको छ । यसअन्तर्गत पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा व...

Nov 26, 2024 - 13:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register