आज १ रुपैयाँमै ‘प्रेमगीत ३’ देखाउँदै नेपाल टेलिकम, कहाँ कसरी हेर्ने ?

काठमाडौं । नेपाल टेलिकमले आज एक रुपैयाँमै ‘प्रेमगीत ३’ चलचित्र देखाउने भएको छ । कम्पनीले आफ्नो​ आईपीटिभी सेवा एनटीटिभी (NTTV) प्रयोगकर्ताका लागि यो चलचित्र देखाउने भएको हो । यसका लागि ग्राहकले एनटीटीभीको मुभी सेक्सनबाट १ रुपियाँ तिरी चलचित्र खरिद गर्नुपर्ने हुन्छ । एनटीटीभीमा ‘प्रेमगीत ३’ हेर्न ग्राहकले २४ घण्टाको अवधि पाउनेछन् । चलचित्र हेर्न नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाटै पैसा काटिने छ । आईपीटिभी सेवा अन्तर्गत सब्सक्रिप्सन मोडेलमा जान यसअघि पनि कम्पनीले केही चलचित्र प्रदर्शन गर...

Dec 28, 2024 - 06:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register