डिजिटल वालेटले अब एजेन्ट राख्न नपाउने, आधिकारिक प्रतिनिधिमार्फत मात्रै सेवा दिनुपर्ने व्यवस्था

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरूले अब आफ्ना सेवाहरू आधिकारिक प्रतिनिधिमार्फत मात्र प्रवाह गर्नुपर्ने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो । यसअघि एजेन्टमार्फत हुने कारोबारमा विभिन्न समस्या देखिएका कारण यो कदम चालिएको नियामकको भनाइ छ । एजेन्टहरूद्वारा हुने कारोबारमा कैफियत, नियमनको अभाव र एकीकृत विवरणको अभिलेख नरहेको समस्याले प्रणालीमा चुनौती खडा गरेको राष्ट्र बैंकले जनाएको छ । आधिकारिक प्रतिनिधि छनोटका लागि...

Dec 7, 2024 - 03:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register