रवि लामिछानेलाई थप चार दिन हिरासत राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज, कास्की अदालतमा उनलाई म्याद थपका लागि पेश गरिएको थियो । अदालतले अभियोगको थप अनुसन्धानका लागि प्रहरीलाई समय दिएको हो । लामिछानेका समर्थकहरूले उनको हिरासतप्रति आपत्ति जनाउँदै अाएका छन् ।

Dec 8, 2024 - 08:55
 0
रवि लामिछानेलाई थप चार दिन हिरासत राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आज, कास्की अदालतमा उनलाई म्याद थपका लागि पेश गरिएको थियो ।

अदालतले अभियोगको थप अनुसन्धानका लागि प्रहरीलाई समय दिएको हो ।

लामिछानेका समर्थकहरूले उनको हिरासतप्रति आपत्ति जनाउँदै अाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register