कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । त्यसैगरी सरकारको हाल […]

Dec 19, 2024 - 09:23
 0
कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको पुस ४ गते बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यसैगरी सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्रिधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register