त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान
काठमाडौं । त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आह्वान गरेको हो । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेस गर्न २०–१० हजार रुपैयाँ लाग्ने व्यवस्थापन कार्यालयले जनाएको […]

काठमाडौं । त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आह्वान गरेको हो ।
प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेस गर्न २०–१० हजार रुपैयाँ लाग्ने व्यवस्थापन कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको थियो ।
What's Your Reaction?






