क्रोम एक्सटेन्सनमा शृंखलाबद्ध साइबर आक्रमण, लाखौं प्रयोगकर्ताको गोप्य डेटा जोखिममा
काठमाडौं । ह्याकरहरूले शृंखलाबद्ध रूपमा विभिन्न कम्पनीका क्रोम ब्राउजर एक्सटेन्सन ह्याक गरेको पाइएको छ । मध्य डिसेम्बरदेखि फैलिएको यस आक्रमणबाट विभिन्न कम्पनीका एक्सटेन्सनमार्फत गोप्य सूचना चोरी भएको सुरक्षा जानकारले बताएका छन् । क्यालिफोर्नियास्थित डेटा प्रोटेक्सन कम्पनी ‘साइबरहेभन’ समेत यो आक्रमणमा परेको छ । एक विज्ञप्तिमार्फत कम्पनीले क्रिसमस इभमा आफ्नो क्रोम एक्सटेन्सनमाथि दुर्भावनापूर्ण साइबर आक्रमण भएको पुष्टि गरेको छ । साइबरहेभनले धेरै कम्पनीका क्रोम एक्सटेन्सन डेभलपरहरूलाई लक्षित गर्ने आक्रमण अभिय...

What's Your Reaction?






