राइड शेयरिङ बन्द गराउनुपर्ने रिट खारेज गर्दै सर्वोच्चले भन्योः चालकको रोजगारी खोस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले राइड शेयरिङलाई निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गर्न रोक लगाउँदा चालकहरूको रोजगारीको हकमा प्रतिकूल असर पुग्ने फैसला सुनाएको छ । अधिवक्ता श्यामकुमार श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले १३ असार २०८१ मा सुनाएको फैसलाको पूर्ण पाठले यस्तो निष्कर्ष दिएको हो । "कानुनको अभाव देखाई राइड शेयरिङ सेवामा अवरोध पुर्‍याउँदा निजी सवारी साधन चालकहरूले यात्रु ओसार-पसार गरी दैनिक रूपमा आय-आर्जन गरी जीवन निर्वाह गरेबाट निजहरूको सम्मा...

Dec 30, 2024 - 14:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register