बुधबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ . १० अंकले बढेर २५८१ .६० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Jan 1, 2025 - 09:35
 0
बुधबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ . १० अंकले बढेर २५८१ .६० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३ सय ४९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, त्रिशुली जल विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा  कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register