टेलिकम नेटवर्कमा काम गर्ने ह्वावे-जेडटीई जस्ता कम्पनीले एनटीसीको बिलिङको काम गर्न नपाउने

काठमाडौं । अब टेलिकम नेटवर्कमा काम गर्ने भेन्डर कम्पनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणालीको काम गर्न नपाउने भएका छन् । केही दिनअघि प्रकाशित २५ भदौ २०८१ को सर्वोच्च अदालतको आदेशको पूर्ण पाठले यस किसिमको स्वार्थ बाझिने अवस्थाको अन्त्य गरिदिएको हो । यससँगै अब नेपाल टेलिकमको टुजी, थ्रिजी, फोरजी, एनजीएन, एफटीटीएच आदि जस्ता नेटवर्कमा काम गरिरहेका ह्वावे, जेडटीई जस्ता भेन्डर कम्पनी बिलिङ प्रणालीमा सहभागी हुन पाउने छैनन् । “बिलिङ प्रणाली (Billing System) को उत्पादक वा बिक्रेता कम्पनीको मुख्य सञ्चार प्रणाली (Network) अन्तर्गत ...

Jan 7, 2025 - 12:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register