नेपथ्यले सुरु गर्‍यो नयाँ अभ्यास: वेबसाइटमा गित रिलिज, हेर्न न्यूनतम १० रुपैयाँ शुल्क

काठमाडौँ। नेपथ्यको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक भएको छ । शनिबार नेपथ्यको आधिकारिक वेबसाइटमा भिडिओ सहितको नयाँ गीत रिलिज भएको हो ।  यसअघि युट्युब सहित अन्य डिजिटल प्लेटफर्ममा गीत सार्वजनिक हुँदै आएकोमा यस पटक आधिकारिक वेबसाइटमै रिलिज भएको छ । नेपथ्यको वेबसाइट व्यवस्थापनको जिम्मा लिएको कम्पनी नेपालयका अनुसार पहिलो पटक यस्तो प्रयोग गरिएको हो ।  यस म्युजिक भिडिओका छोटा क्लिप युट्युब तथा टिकटकतिर उपलब्ध भए पनि पूरा भिडिओ हेर्न आधिकारिक वेबसाइटमै पुग्नुपर्ने हुन्छ । “हामीले ला...

May 12, 2025 - 12:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register