एसईई दिएर बसेका विद्यार्थीलाई भिडिओ एडिटिङदेखि प्रोग्रामिङसम्म निःशुल्क तालिम
काठमाडौँ । पोखरा महानगरपालिका वडा नं २६ मा एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी डिजिटल प्रविधिसम्बन्धी सीपमूलक तालिम सुरु गरिएको छ । वडाको समन्वय र आकार समूहको पहलमा डाँडाको नाकस्थित रविमहलमा नि:शुल्क तालिम सञ्चालन गरिएको हो । वडा अध्यक्ष नरेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा मोबाइल ब्लुटुथ प्रणाली प्रयोग गरी फ्लेक्स पर्दा खोलेर प्रविधिमैत्री शैलीमा तालिमको सुरुवात गरिएको थियो । कार्यक्रममा शिक्षाविद् रवि बरालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले तालिमको प्रयोगात्मक पक्षबारे...

What's Your Reaction?






