अस्कर अवार्ड र कयौँ फिल्म फेस्टिबलमा प्रदर्शनपछि ‘सेतो सूर्य’ युट्युबमा आउँदै
काठमाडौं । दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ युट्युबमा प्रदर्शनमा आउने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक रौनियारले फिल्म युट्युबमा सार्वजनिक हुन लागेको जानकारी दिएका हुन् । सन् २०१६ मा पहिलोपटक हलमा प्रदर्शनमा आएको फिल्म सोही वर्षको अस्कर अवार्डका लागि समेत छनोट भएकाे थियो । तर, विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरेको फिल्म उपाधिविहीन हुँदै बाहिरिएको थियो । ८८ मिनेट लामो यो फिल्म ७० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ। अस्कर अवार्डबाट बाहिरिएपछि फ...

What's Your Reaction?






