थुनामुक्त भएपछि रवि भन्छन्- न्यायालयलाई सम्मान गर्छु

काठमाडौं । थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले  न्यायालयलाई सम्मान गर्ने बताएका  छन् । शुक्रबार अदालतको आदेशपछि रिहा भएका लामिछानेले  न्यायालयलाई सम्मान गर्ने बताएका हुन् । सूर्यदर्शन सहकारीको बचत अपचलन  मुद्दामा जिल्ला अदालत कास्कीले उनलाई  ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको सो आदेशसँगै उनी  ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।

Jan 9, 2025 - 16:30
 0
थुनामुक्त भएपछि रवि भन्छन्- न्यायालयलाई सम्मान गर्छु

काठमाडौं । थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले  न्यायालयलाई सम्मान गर्ने बताएका  छन् । शुक्रबार अदालतको आदेशपछि रिहा भएका लामिछानेले  न्यायालयलाई सम्मान गर्ने बताएका हुन् ।

सूर्यदर्शन सहकारीको बचत अपचलन  मुद्दामा जिल्ला अदालत कास्कीले उनलाई  ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको सो आदेशसँगै उनी  ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register