पिपलको रुखबाट आहारा नियाल्दै मुसे चिल

आहारा नियाल्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित पिपलको रुखको टुप्पोमा बसेको मुसे चिल । रैथाने प्रजातिको यस चिलले मुसा र ससाना चरालाई आहार बनाएर खाने गर्दछ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस ।

Jan 10, 2025 - 07:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register