मुगुको उच्च भेगमा हिमपात र बेसीमा वर्षा

मुगु, ३ माघ । मुगुका उच्च हिमाली बस्तीहरू रारा, चुचेमारा, चंखेली, नधारी, तलिलेक, तुम, ताल्चा, पिना, टोप्ला, पोराङ, घुच्ची लगायतका करान क्षेत्रका उच्च हिमाली क्षेत्रहरूमा हाल हिमपात भइरहेको छ। साथै, तल्लो क्षेत्रका बेसीहरूमा निरन्तर वर्षा भइरहेको जनाइएको छ। हिमपातका कारण उच्च हिमाली क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ । गोठालाहरूका लागि पशुचौपाया हेर्न समस्या भएको [...] The post मुगुको उच्च भेगमा हिमपात र बेसीमा वर्षा appeared first on Jhapa Online.

Jan 16, 2025 - 12:24
 0
मुगुको उच्च भेगमा हिमपात र बेसीमा वर्षा

मुगु, ३ माघ । मुगुका उच्च हिमाली बस्तीहरू रारा, चुचेमारा, चंखेली, नधारी, तलिलेक, तुम, ताल्चा, पिना, टोप्ला, पोराङ, घुच्ची लगायतका करान क्षेत्रका उच्च हिमाली क्षेत्रहरूमा हाल हिमपात भइरहेको छ। साथै, तल्लो क्षेत्रका बेसीहरूमा निरन्तर वर्षा भइरहेको जनाइएको छ।

हिमपातका कारण उच्च हिमाली क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ । गोठालाहरूका लागि पशुचौपाया हेर्न समस्या भएको छ भने सडक आवतजावतमा कठिनाइ उत्पन्न भएको छ। वर्षाका कारण तल्लो भेगका बस्तीहरूमा चिसो बढेको र कृषिजन्य गतिविधिमा असर परेको किसानहरूले बताएका छन् ।

The post मुगुको उच्च भेगमा हिमपात र बेसीमा वर्षा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register