पोखरामा विद्युतीय गाडी प्रदर्शनी सुरु, टेस्ट ड्राइभदेखि ईभी एक्सचेन्ज सम्मका अफर
काठमाडौं । पोखरामा आजदेखि विद्युतीय गाडीको एक्सचेन्ज तथा टेस्ट ड्राइभ कार्यक्रम सुरु भएको छ । बराल ग्रुपले शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टर, लेकसाइडमा प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीमा निसान, ओमोडा एण्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायत ब्रान्डका विद्युतीय तथा अन्य गाडी राखिएका छन् । शारडा ग्रुपले ओमोडा, जेइको, जिकर र निसानका नयाँ मोडलहरू प्रदर्शन गरेको छ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर, सिट्रोन ई–सीथ्री लगायतका ईभी राखेको छ । कार्यक्रममा सहभागी...

What's Your Reaction?






