घरमै बसेर एकै दिनमा कम्पनी दर्ता गर्ने सिस्टम ल्याउँदै सरकार, आईटी मिटको ३ घण्टे बसाइमा प्रधानमन्त्रीले अरू के के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनबाट एकै दिनमा कम्पनी र भ्याट दर्ता गर्ने सिस्टम बनाउन लागिएको जानकारी दिएका छन् । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘आईटी मिट विथ प्राइम मिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा गत सोमबार मात्रै चार ओटा महत्त्वपूर्ण अध्यादेश जारी गरेका थिए । यसमध्ये आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ विशेषगरी सूचना प्रविधि क्...

What's Your Reaction?






