नेपालीलाई अनलाइन जुवामा फसाउने दाउ, बनाइयो हिमालमा गएर विज्ञापन
काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाली प्रयोगकर्ताहरूले ‘हिमाबेट अफिसियल’ नामक फेसबुक पेजमा एउटा आकर्षक विज्ञापन देखिरहेका छन् । यो विज्ञापन सामान्य रूपमा बनाइएको छैन, बरु लाखौं खर्च गरेर हिमालको काखमा छायाङ्कन गरिएको छ । विज्ञापनमा ‘खेल खेलमा पैसा हातमा, सबै मिलि खेलौं है हिमाको साथमा’ भन्ने गीत पनि सुन्न सकिन्छ । भिडिओमा एक युवती घोडामा चढेर डाँडाकाँडा घुमिरहेको देखिन्छिन् र पृष्ठभूमिमा आकर्षक शैलीमा हिमाबेटको लोगो देखाइएको छ । दुई मिनेटको यस विज्ञापनमा बाजी लगाउने यो सज...

What's Your Reaction?






