इखा पोखरीकाको पुनःनिर्माण कार्यको शिलान्यास

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको ऐतिहासिक इखा पोखरीकाको पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ ।आइतबार इखा पोखरीको पुनःनिर्माण कार्यको शिलान्यास गरिएको हो । पुनः निर्माणको कार्यमा ३ करोड ६४ लाख लागतमा करिब साढे ७ रोपनी क्षेत्रफलमा तयार हुँदैछ । उक्त परियाेजनाकाे अवधि २०८२ माघ मसान्तसम्मकाे रहेकाे छ । पुनःनिर्माण इखा पोखरीभित्र करिब ६ रोपनी क्षेत्रफलमा पानीको […]

Jan 26, 2025 - 14:19
 0
इखा पोखरीकाको पुनःनिर्माण कार्यको शिलान्यास

काठमाडौं ।

काठमाडौंको क्षेत्रपाटीमा रहेको ऐतिहासिक इखा पोखरीकाको पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ ।
आइतबार इखा पोखरीको पुनःनिर्माण कार्यको शिलान्यास गरिएको हो ।

पुनः निर्माणको कार्यमा ३ करोड ६४ लाख लागतमा करिब साढे ७ रोपनी क्षेत्रफलमा तयार हुँदैछ । उक्त परियाेजनाकाे अवधि २०८२ माघ मसान्तसम्मकाे रहेकाे छ । पुनःनिर्माण इखा पोखरीभित्र करिब ६ रोपनी क्षेत्रफलमा पानीको भाग हुनेछ । पानीको भागभन्दा बाहिर वरिपरि २ मिटरको पैदल मार्ग हुनेछ ।

पुनःनिर्माण गर्दा आकाशे पानी जम्मा हुने प्रणाली बनाइनेछ । सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको निर्माण पक्ष माघ ११ गते निर्माण पक्षसँग सम्झौता गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register