सामाजिक सञ्जालमा ट्रोल गरे ५ लाख र फेक आईडी बनाए १५ लाख जरिवानासहित ५ वर्ष कैद
काठमाडौं । सरकारले सामाजिक सञ्जालको कडा नियमन गर्ने उद्देश्यले नयाँ विधेयक ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार प्रतिनिधि सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल ऐन, २०८१’ विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता र प्लेटफर्म सञ्चालक दुवैलाई जिम्मेवार बनाउन कडा प्रावधान प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । साथै प्लेटफर्मले प्रयोगकर्ताका गुनासा सुन्न र समाधान गर्न सम्पर्क व्यक्ति तोक्नुपर्नेछ ।विधेयकमा सामाजिक सञ्जालको दुरुपयोग ...

What's Your Reaction?






