छात्रवृत्ति नपाएकैले १ वर्ष ग्याप, आफ्नै प्लेटफर्मको तयारी कक्षा लिएर बने आईओई इन्ट्रान्स टपर

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक सक्काएका दिनेश प्रधानले गत वर्ष त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) मार्फत स्नातकोत्तरका लागि परीक्षा दिए । उनी परीक्षामा पास त भए । तर सामान्य र्‍याङ्कमा पास भएकाले छात्रवृत्ति पाउने अवस्था थिएन ।  बाल्यकालदेखि नै सधैँ उत्कृष्ट नतिजा ल्याउने प्रधानलाई उक्त नतिजा चित्त बुझ्दो लागेन । बरु अर्को वर्ष फेरि परीक्षा दिने, तर उत्कृष्ट नतिजा ल्याउने र छात्रवृत्तिमा नै पढ्ने अठोट लिए ।  रामेछाप घर भएका प्रधानले गृह जिल्लाबाट नै २...

Mar 16, 2025 - 14:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register