अमेरिका विमान दुर्घटना: समुन्द्रबाट ३० जनाको शव निकालियो
काठमाडौं । अमेरिकाको वासिंगटन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। ६४ जना सवार अमेरिकन एयरलाइन्सको विमान हेलिकोप्टरको ठक्करबाट समुन्द्रमा खसेको थियो । हालसम्म समुन्द्रबाट ३० जनाको शव निकालिएको बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिक विमान हेलिकोप्टरसँग ठोक्किएको थियो ।

काठमाडौं । अमेरिकाको वासिंगटन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ।
६४ जना सवार अमेरिकन एयरलाइन्सको विमान हेलिकोप्टरको ठक्करबाट समुन्द्रमा खसेको थियो । हालसम्म समुन्द्रबाट ३० जनाको शव निकालिएको बीबीसीले जनाएको छ।
स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिक विमान हेलिकोप्टरसँग ठोक्किएको थियो ।
What's Your Reaction?






